ne_tn/ecc/04/15.md

1.6 KiB

सामान्‍य जानकारीः

बुद्धिमान् जवान मानिसलाई चुन्‍नुको सट्टा मानिसहरू राजाको छोरोलाई चुन्छन् जो बुद्धिमान् नहुनपनि सक्छ ।

जिउँदो मानिस र यताउता हिँडडुल गर्नेहरू

"जिउँदो" र "हिँडडुल गर्ने" शब्‍दहरूले मूलतः समान अर्थ दिन्छ र जोड दिन एकै ठाउँमा राखिएको छ । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-parallelism)

सबै मानिसहरूका लागि कुनै अन्त्य छैन

अर्को अनुवाद: "धेरै मानिसहरू छन् ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-hyperbole)

बाफ हो, र बतासलाई खेद्‍ने कोसिस मात्र हो

१:१४ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (See: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद