ne_tn/ecc/04/07.md

1.1 KiB

न छोरा, न दाजुभाइ

यस व्‍यक्तिको परिवार छैन । (See: rc://*/ta/man/translate/figs-explicit)

त्यसका आँखा ... सन्तुष्‍ट हुँदैनन्

अर्को अनुवाद: "त्‍यो ... सन्तुष्‍ट हुँदैन ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

मैले कसको लागि मेहनत गर्दै छु ? मैले किन सुख-विलासलाई त्याग्दै छु ?

अर्को अनुवाद: "के कसैलाई मेरो कडा परिश्रमबाट र आफैमा नरमाएकोबाट फाइदा हुन्छ ?" वा " मेरो कामले कसैलाई फाइदा गर्दैन र म आफैमा रमाइरहेको छैनँ ।"

शब्द अनुवाद