ne_tn/ecc/04/04.md

1.2 KiB

आफ्नो छिमेकीको ईर्ष्या

सम्‍भावित अर्थहरू हुन्ः १) एउटा छिमेकीले बनाएको कुराको अर्को छिमेकीले ईर्ष्या गर्छ । वा २) एउटा छिमेकीको सिपको अर्को छिमेकीले ईर्ष्या गर्छ ।

यो पनि बाफ नै हो र बतासलाई खेद्‍ने कोसिस मात्र हो

कसैले पनि गाईवस्‍तुलाई खेदाएजस्‍तै हावालाई नियन्‍त्रण गर्न वा निर्देशन गर्न सक्‍दैन । १:१४ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद