ne_tn/ecc/02/26.md

884 B

परमेश्‍वरलाई खुसी पार्ने जो कसैलाई उहाँले ... दिनुहुन्छ

अर्को अनुवाद: "परमेश्‍वरलाई खुसी पार्ने जो कसैले ... पाउन सक्छ ।"

यो पनि बाफ र बतासलाई खेद्‍ने कोसिस मात्र हो

१:१४ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (See: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद