ne_tn/ecc/02/13.md

2.0 KiB

अन्धकारभन्दा ज्योति उत्तम हो, त्यसै गरी मूर्खताभन्दा बुद्धिका फाइदाहरू रहेछन्

अन्धकारभन्दा ज्योति असल हो, त्‍यसै गरी मूर्खताभन्दा बुद्धि असल हो । हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)

बुद्धिमान् मानिसले आफ्नो शिरमा भएका आँखा त्यो कहाँ जाँदै छ भनी हेर्न प्रयोग गर्छ

अर्को अनुवाद :"बुद्धिमान् मानिस त्‍यो व्‍यक्ति जस्‍तो हो जसले आफ्ना आँखा त्यो कहाँ जाँदै छ भनी हेर्न प्रयोग गर्छ ।"( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

आफ्नो शिरमा भएका आँखा त्यो कहाँ जाँदै छ भनी हेर्न प्रयोग गर्छ

अर्को अनुवाद: "हेर्न सक्‍छ ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

मूर्खचाहिँ अन्धकारमा हिँड्छ

अर्को अनुवाद: "मूर्खचाहिँ त्‍यो व्‍यक्ति जस्तो हो अन्धकारमा हिँड्छ । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद