ne_tn/ecc/02/11.md

2.3 KiB

मेरा हातले सम्पन्‍न गरेका सबै काम

अर्को अनुवाद: "मैले सम्पन्‍न गरेका सबै काम " ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

बाफ र बतासलाई खेदेजस्तै मात्र थियो

१:१४ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (See: rc://*/ta/man/translate/figs-parallelism)

पागलपन र मूर्खता

१:१७ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-doublet)

राजाले पहिले नै गरिसकेको कामभन्दा तिनको पछि आउनेले के ... सक्छ र?

लेखकले आउने राजाले तिनले गरेको कामभन्‍दा केही महत्त्‍वपूर्ण काम गर्न सक्नेछैनन् भन्‍ने कुरालाई जोड दिन प्रश्‍नको प्रयोग गर्छन् । अर्को अनुवाद: "राजाले पहिले नै गरिसकेको कामभन्दा तिनको पछि आउनेले ... केही गर्न सक्दैनन् ।" ( हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

राजा ... तिनको पछि आउने

"वर्तमान राजा ... तिनी पछि शासन गर्ने राजा" यो वर्तमान राजाले लेखेको हुनुपर्छ । त्‍यसैले "तिनको पछि" लाई "मेरो पछि" भनेर अनुवाद गर्न सकिन्‍छ । ( EN-UDB)

शब्द अनुवाद