ne_tn/ecc/02/09.md

1.8 KiB

बुद्धि मसितै थियो

"मैले निरन्‍तर बुद्धिमानीसाथ कार्य गरेँ ।" वा "म निरन्‍तर बुद्धिमान् भइरहेँ ।" rc://*/ta/man/translate/figs-idiom)

मेरा आँखाले चाहेको कुनै पनि कुरो

अर्को अनुवाद: मैले आँखाले देखेका र चाहेका कुनै पनि कुरा ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

प्राप्त गर्नदेखि मैले रोकिनँ

यसलाई करण वाक्‍यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "मैले आफ्नो लागि प्राप्त गरेँ ।"

मैले हृदयलाई कुनै पनि सुख-विलास रोकिनँ

यसलाई करण वाक्‍यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "मैले आफूलाई खुसी पार्ने सबैथोकमा आफैलाई रमाउन दिएँ ।" (See: [[rc:///ta/man/translate/figs-synecdoche]] र [[rc:///ta/man/translate/figs-abstractnouns]])

मेरो हृदय ... आनन्दित हुन्थ्यो

अर्को अनुवाद: "म ... आनन्दित हुन्थेँ ।" (See: rc://*/ta/man/translate/figs-synecdoche)

शब्द अनुवाद