ne_tn/ecc/02/01.md

1.6 KiB

मैले मेरो मनमा भनेँ

अर्को अनुवाद : "मैले आफैलाई भनेँ" ( हेर्नुहोस् : rc://*/ta/man/translate/figs-synecdoche)

म तँलाई खुसीले जाँच गर्ने छु

यहाँ "तँ" ले तिनलाई नै जनाउँछ । अर्को अनुवाद: "म मलाई खुसी पार्ने कुराहरूले आफैलाई जाँच्‍नेछु ।" ( हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

त्यसैले सुख-विलास गर

अर्को अनुवाद: "त्‍यसैले मलाई आनन्‍द दिने कुराहरूमा म सुख-विलास गर्नेछु ।" ( हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

मैले हाँसोको विषयमा भनेँ, "यो सन्काहा हो"

अर्को अनुवाद: " कुनै कुरामा हाँस्‍नु सन्‍काहा कुरा हो भनेर मैले भनेँ ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-quotations)

यसको के फाइदा छ?

अर्को अनुवाद: "यसको केही फाइदा छैन ।" ( हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

शब्द अनुवाद