ne_tn/ecc/01/16.md

1.0 KiB

मेरो मन लगाएँ

अर्को अनुवाद: "मैले निर्णय गरेँ ।" वा "मैले सोच बनाएँ ।" (See: rc://*/ta/man/translate/figs-synecdoche)

पागलपन र मूर्खता

"पागलपन" र "मूर्खता"शब्दहरूले उस्‍तै अर्थ दिन्छन् र क्रमशः मूर्ख सोच र व्‍यवहारलाई जनाउँछ । ( हेर्नुहोस्: rc://*/ta/man/translate/figs-doublet)

बतासको रेखदेख गर्ने कोसिस

१:१३ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (See: rc://*/ta/man/translate/figs-metaphor)