ne_tn/ecc/01/12.md

2.2 KiB

मैले मेरो मन लगाएँ

अर्को अनुवाद: " मैले निर्णय गरेँ ।" वा "मैले सोच बनाएँ ।" rc://*/ta/man/translate/figs-synecdoche)

अध्ययन गर्न र अनुसन्धान गर्न

यी दुई वाक्‍यांशहरूको अर्थ एउटै हो र यसले तिनले लगनशीलतासित पढे भन्‍ने कुरालाई जोड दिन्छ । ( हेर्नुहोस्: rc://*/ta/man/translate/figs-doublet)

गरिने सबै काम

अर्को अनुवाद: मानिसले गर्ने सबै कुरा" ( हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

बतासलाई खेदेजस्तो हो

उपदेशक भन्छन् कि मानिसहरूले गरिरहेका कुराहरू हावालाई समाउन कोसिस गर्नु वा हावालाई बहनुबाट रोक्नु जस्‍तै हो । ( हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

बाङ्गोलाई सोझो बनाउन सकिँदैन । हराएकोलाई गन्‍न सकिँदैन

अर्को अनुवाद: "मानिसहरूले बङ्‍गाएको कुरा सोझो बनाउन सक्दैन । नभएको कुरा तिनीहरूले गन्‍न सक्दैन ।"( हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद