ne_tn/ecc/01/07.md

1.7 KiB

सामान्‍य जानकारी:

लेखक प्राकृतिक अवलोकनको क्रमलाई निरन्‍तरता दिन्छन् ।

हरेक कुरो विरक्तलाग्दो छ

मानिसले यी कुराहरू वर्णन गर्न नसकेकोले प्रयास गर्नु सबै व्‍यर्थ हुन्छ । अर्को अनुवाद: "हरेक कुरा थकित पार्ने हुन्छ ।"

आँखाले जे देख्छ, त्यसबाट यो सन्तुष्‍ट हुँदैन

यहाँ कसैले केही देखेको भनेर सामान्‍य रुपमा वर्णन गरेको भनी निष्‍कर्ष निकाल्न सकिँदैन । अर्को अनुवाद: "मानिस आफ्नो आँखाले देखेको कुराबाट सन्तुष्ट हुँदैन ।" ( हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

न त कानले जे सुन्छ, त्यसबाट यो सन्तुष्‍ट हुन्छ

यहाँ कसैले केही सुनेको भनेर सामान्‍य रुपमा वर्णन गरेको भनी निष्‍कर्ष निकाल्न सकिँदैन । अर्को अनुवाद: " न त मानिस आफ्नो कानले सुनेको कुराबाट सन्‍तुष्ट हुन्छ ।" rc://*/ta/man/translate/figs-synecdoche)