ne_tn/ecc/01/01.md

945 B

तुवाँलोको बाफ र बतासमा भएको मन्द हावा

यी दुई वाक्‍यांशहरूले एउटै कुरालाई जनाउँछ र जोड दिनको लागि एकसाथ राखिएको छ । ( हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

मानिसले सूर्यमूनि ... के लाभ पाउँछ र ?

मानिसले सूर्यमूनि ... केही लाभ पाउँदैन ।" ( हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)