ne_tn/deu/33/28.md

2.5 KiB

इस्राएल ... बस्यो ... याकूबको सन्तान सुरक्षित थियो

सम्भावित अर्थहरू हुन्: १) मोशाले भविष्यको बारेमा यसरी बताउँछन् कि मानौँ त्यो तिनले भनिरहेको कुरा हुन आउने छ भनेर जोड दिने बिग्तको कुरा थियो, "इस्राएल ... बस्ने छन् ... याकूबको सन्तान सुरक्षित हुने छन्" वा २) मोशा इस्राएललाई आशिष् दिइरहेका छन्, "इस्राएल ... बसून् ... याकूबको सन्तान सुरक्षित होऊन् ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-pastforfuture)

याकूबको सन्तान

सम्भावित अर्थः १) याकूबको घर (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

तिनको आकाशले ... शीत झारून्

शीतको बारेमा त्यो धेरै भए झैँ बताइएको छ जसको कारण त्यो पानी परिरहेको झैँ थियो । सम्भावित अर्थहरू हुन्ः १) मोशा इस्राएललाई आशिष् दिँइरहेका छन, "झरी ... परे झैँ धेरै शीतले देश ढाकून्" वा २) "मोशाले भविष्यमा हुन लागेको कुरा बताइरहेका छन्, "झरी ... परे झैँ धेरै शीतले देश ढाक्‍ने छन् ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शीत

चिसो बिहानी पख पात र घाँसहरूमा हुने पानीका थोपा । व्‍यवस्‍था ३२:२मा झैँ अनुवाद गर्नुहोस् ।

शब्द अनुवाद