ne_tn/deu/33/23.md

2.6 KiB

सामान्य जानकारीः

मोशा इस्राएलका कुलहरूलाई निरन्तर आशिष् दिन्छन् । आशिष्‌हरू छोटा कविताहरू हुन् । तिनी नप्तालीको कुललाई तिनीहरू एउटा व्यक्ति भए झैँ बताउँ छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

स्नेहद्वारा सन्तुष्ट भएका छन्

परमप्रभु नप्तालीसित प्रसन्‍न हुनुलाई यसरी बताइएको छ कि मानौँ "स्‍नेह" भोजन थिए जुन नप्तालीले अघाउन्जेल खाए । अर्को अनुवादः "परमप्रभु तिनीसँग प्रसन्‍न हुनु भएको कारण त्यसले चाहेका सबै असल थोकहरू तिनीसँग छन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

परमप्रभुको आशिष्‌को भरिपूर्णता

आशिष्को बारेमा यसरी बताइएको छ कि मानौँ ती भोजन थिए जुन नप्तालीले अघाउन्जेल खाए । अर्को अनुवादः "तिनले चाहेका सबै कुरा पुरा भएको होस् भनी परमप्रभुले आशिष् दिनु भएका"

अधिकार गर्ने छन्

मोशा नप्तालीको कुललाई तिनीहरू एउटा व्यक्ति भए झैँ बताउँ छन्, त्यसैले यी शब्दहरू एकवचन हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-you)

पश्चिम र दक्षिणको देश

यसले गालील समुद्रको वरिपरिको देशलाई जनाउँछ । यस वाक्यांशको पुरा अर्थलाई स्पष्ट पार्न होस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद