ne_tn/deu/33/22.md

1.1 KiB

सामान्य जानकारीः

मोशा इस्राएलका कुलहरूलाई निरन्तर आशिष् दिन्छन् । आशिष्‌हरू छोटा कविताहरू हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

दान बाशानबाट हामफाल्दै आउने सिंहको डमरु हो

दानका मानिसहरू सिंहको डमरु जस्तै बलिया छन् र तिनीहरू बाशानमा बस्‍ने तिनीहरूका शत्रुहरूलाई आक्रमण गर्छन् । तपाईंले यहाँ बुझाइएको जानकारीलाई स्पष्ट पार्न सक्नु हुन्छ । (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-ellipsis]])

शब्द अनुवाद