ne_tn/deu/33/21.md

1.6 KiB

सामान्य जानकारीः

मोशा इस्राएलका कुलहरूलाई निरन्तर आशिष् दिन्छन् । आशिष्‌हरू छोटा कविताहरू हुन् । तिनी गादका कुललाई एउटा व्यक्तिको रूपमा निरन्तर वर्णन गर्छन् जुन तिनले व्‍यवस्‍था ३३:२०मा सुरु गरे। (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

नायकको हिस्सा

यसको अर्थ एउटा नायकले सामान्य रूपमा लिने भुमीको एउटा ठूलो हिस्सा हो ।

तिनी मानिसहरूका अगुवाहरूसँगै आए

"तिनीहरूले इस्राएलका सबै अगुवाहरूसित भेट गरे"

तिनले इस्राएलसितै परमप्रभुको न्याय र उहाँका विधिहरू पुरा गरे

"तिनीहरूले परमप्रभुले इस्राएलीहरूलाई आज्ञा गर्नु भएका सबै कुरा पालन गरे"

शब्द अनुवाद