ne_tn/deu/33/17.md

2.9 KiB
Raw Permalink Blame History

सामान्य जानकारीः

मोशा इस्राएलका कुलहरूलाई निरन्तर आशिष् दिन्छन् । आशिष्‌हरू छोटा कविताहरू हुन् । तिनी योसेफको कुलको निरन्तर वर्णन गर्छन् जुन तिनले व्‍यवस्‍था ३३:१३मा सुरु गरे । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

ऐश्वर्यमा तिनी पहिले बियाएका बाछोझैँ छन् ... अर्ना

अर्ना ठूलो र बलियो कुनै कुराको निम्ति एउटा रूपक हो । "पहिले बियाएका" शब्दहरू सम्मानको निम्ति एउटा रूपक हो । अर्को अनुवादः "मानिसहरूले योसेफका सन्तानहरूलाई सम्मान गर्ने छन् जो धेरै र शक्तिशाली छन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तिनका सिङ ... सिङ हुन्

सिङ शक्तिको निम्ति एउटा रूपक हो । अर्को अनुवादः "तिनी ... झैँ बलियो छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तीद्वारा नै तिनले ... हान्‍ने छन्

त्यसको सिङद्वारा हान्‍ने छन् भनेको शक्तिको निम्ति एउटा रूपक हो । अर्को अनुवादः "तिनी यती शक्तिशाली छन् कि तिनले ... हान्‍ने छन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

एफ्राइमका दसौँ हजार ... मनश्शेका हजारौँ

यसको अर्थ एफ्राइमको कुल मनश्शेको कुल भन्दा शक्तिशाली हुने छ भन्‍ने हो । अर्को अनुवादः "एफ्राइमका मानिसहरू जो सङ्ख्यामा १०, ... मनश्शेका मानिसहरू जो सङ्ख्यामा १," (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

शब्द अनुवाद