ne_tn/deu/33/12.md

1.9 KiB

सामान्य जानकारीः

मोशा इस्राएलका कुलहरूलाई निरन्तर आशिष् दिन्छन् । आशिष्‌हरू छोटा कविताहरू हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

परमप्रभुका प्रिय

यहाँ मोशाले बेन्यामीनका कुलका सदस्यहरूलाई जनाइरहेका छन् । अर्को अनुवादः "परमप्रभुले प्रेम गर्नु हुने" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

सुरक्षित रहून्

अर्को अनुवादः "कसैले पनि हानी गर्न नसक्ने ठाउँमा तिनी रहून्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

तिनी परमप्रभुको पाखुराको बिचमा बस्छन्

सम्भावित अर्थहरू हुन्: १) परमप्रभुले बेन्यामीनको कुललाई उहाँको शक्तिद्वारा रक्षा गर्नुहुन्छ वा २) परमप्रभु बेन्यामीनको कुलाको पहाडि क्षेत्रमा बसोबास गर्नुहुन्छ । यी दुवै अनुवादमा परमप्रभुले तिनीहरूको रेखदेख गर्नु हुन्छ भन्‍ने अर्थ दिन्छ ।

शब्द अनुवाद