ne_tn/deu/32/48.md

1.0 KiB

अबारीम पहाड

यो मोआबमा भएको पर्वतमालाको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

अबारीम पहाडको नेबो डाँडामाथि उक्लेर

"अबारीम पहाडको नेबो डाँडामाथि चढेर

नेबो डाँडा

यो अबारीम पहाडको सबैभन्दा अग्लो स्थल हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

यरीहोको सामु

"यरीहोबाट नदिको पल्लो छेउमा"

शब्द अनुवाद