ne_tn/deu/32/36.md

1.3 KiB

सामान्य जानकारीः

मोशा इस्राएलका मानिसहरूलाई एउटा कवितात्मक गीत निरन्तर सुनाउ छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

किनकि परमप्रभुले उहाँको जातिलाई न्याय दिनुहुने छ

अर्को अनुवादः "किनकि परमप्रभुले उहाँका मानिसहरूको निम्ति जे न्यायोचित छ त्यही गर्नुहुने छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

उहाँले आफ्ना सेवकहरूमा दया देखाउनुहुने छ

"उहाँले आफ्ना सेवकहरूलाई सहायता गर्नु पर्छ भनी उहाँले विचार गर्नु हुनेछ"

शब्द अनुवाद