ne_tn/deu/32/09.md

4.1 KiB

सामान्य जानकारीः

मोशा इस्राएलका मानिसहरूलाई एउटा कवितात्मक गीत सुनाउ छन् । जसै मोशा इस्राएलीहरूसँग बोल्छन्, उनी तिनीहरू अरू नै कोहि भए जस्तै र तिनीहरू एउटा व्यक्ति भएझैँ तिनीहरूको बारेमा बोल्छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

किनकि परमप्रभुको हिस्सा नै उहाँका जाति हुन् । याकूब उहाँको अलग गरिएको अंश हो

मूलतः यी दुई वाक्यांशहरूले एउटै कुरा जनाउँछ र एउटै बनाएर लेख्‍न सकिन्छ । अर्को अनुवादः "याकुबका सन्तान परमप्रभुको अंश हो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

उहाँले तिनलाई ... फेला पार्नुभयो ... तिनको रक्षा गर्नुभयो, र तिनको वास्ता गर्नुभयो ... तिनलाई ... सुरक्षा दिनुभयो

"उहाँले याकूबलाई ... फेला पार्नुभयो ... तिनको रक्षा गर्नुभयो, र तिनको वास्ता गर्नुभयो ... तिनलाई ... सुरक्षा दिनुभयो ।" तपाईंले यसलाई मोशा इस्राएलीहरूको बारे धेरै मानिसहरूको रूपमा तिनीहरूसँग बोलिरहे झैँ अनुवाद गर्नु पर्छ । उहाँले हाम्रा पुर्खालाई ... फेला पार्नुभयो ... तिनीहरूको रक्षा गर्नुभयो, र तिनीहरूको वास्ता गर्नुभयो ... तिनीहरूलाई ... सुरक्षा दिनुभयो"

गर्जने उजाड-स्थान

यहाँ "गर्जन"ले निर्जन भूमिमा हावा बग्दा त्यसले निकाल्ने आवाजलाई जनाउँछ ।

उहाँले तिनलाई आँखाको नानीझैँ सुरक्षा दिनुभयो

यो एउटा वाक्पद्धति हो । आँखाको नानीले आँखामा भएको कालो भागलाई जनाउँछ जसले व्यक्तिलाई देख्‍ने तुल्याउछ । यो शरीरको असाध्य महत्त्वपूर्ण र संवेदनशील अंग हो । यसको अर्थ इस्राएलका मानिसहरू परमेश्वरको निम्ति असाध्य महत्त्वपूर्ण थिए र तिनीहरू उहाँले रक्षा गर्ने कुनै कुरा थिए भन्‍ने हो । अर्को अनुवादः "उहाँले तिनलाई केहि असाध्य बहुमूल्य र अनमोल कुरा झैँ रक्षा गर्नुभयो" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-idiom]] र [[rc:///ta/man/translate/figs-simile]])

शब्द अनुवाद