ne_tn/deu/31/21.md

3.9 KiB

जब यस जातिमाथि धेरै खराबी र सङ्कष्ट आइपर्ने छन्

यहाँ खराबी र सङ्कष्टलाई यसरी वर्णन गरिएको छ कि मानौँ ती मानव थिए र मानिसहरूलाई भेट्न सक्थे । अर्को अनुवादः "जब यी मानिसहरूले धेरै खराबी र सङ्कष्ट भोग्‍ने छन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-personification)

यो गीतले तिनीहरूको सामु साक्षीको रूपमा गवाही दिने छ

यसले गीतको बारेमा यसरी बताउँछन् कि मानौँ त्यो अदालतमा इस्राएलको विरुद्धमा गवाही दिइरहेका एक व्यक्ति थिए । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-personification)

यो तिनीहरूका सन्तानका मुखबाट बिर्सिने छैन

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तिनीहरूका सन्तानले यो तिनीहरूको मुखमा राख्‍न बिर्सने छैनन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

यो तिनीहरूका सन्तानका मुखबाट बिर्सिने छैन

यसलाई करणमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तिनीहरूका सन्तानले यो तिनीहरूको मुखमा राख्‍न याद गर्ने छन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

यो तिनीहरूका सन्तानका मुखबाट बिर्सिने छैन

"यो तिनीहरूका ... मुखबाट बिर्सिने छैन" वाक्पद्धतिको अर्थ त्यसको बारेमा बोल्न बन्द नगर्नु हो । अर्को अनुवादः "तिनीहरूका सन्तानले एकअर्कासित यसको बारेमा बोल्न बन्द गर्ने छैनन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

तिनीहरूले ... रचेका योजनाहरू

मानिसहरू के गर्ने भनेर योजना बनाउनुलाई यसरी बताइएको छ कि मानौँ त्यो एउटा भौतिक वस्तु थियो । अर्को अनुवादः "तिनीहरूले ... गर्ने छु भनेर बनाएका योजनाहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

मैले तिनीहरूलाई प्रतिज्ञा गरेको देशमा

"मैले तिनीहरूलाई दिने छु भनी तिनीहरूसँग प्रतिज्ञा गरेको देशमा" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद