ne_tn/deu/31/16.md

1.5 KiB

हेर्, तँ

"मैले तिमीहरूलाई भन्‍न लागेको कुरामा ध्यान देऊ । तँ"

तँ तेरा पिता-पुर्खाहरूसित सुत्ने छस्

"तँ मर्ने छस्" भनेर बताउँने यो एउटा नम्र तरिका हो । अर्को अनुवादः "तँ मर्ने छस् र तँभन्दा अगि मरेका तेरा पुर्खाहरूसँग मिल्‍ने छस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-euphemism)

आत्मिक व्यभिचार गर्ने छन्

आत्मिक व्यभिचार गर्नु परमप्रभु बाहेक अन्य देवीदेवताहरूलाई पुज्नुको निम्ति एउटा रूपक हो । अर्को अनुवादः "मप्रति अविश्वासी हुन थाल्ने छन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद