ne_tn/deu/31/07.md

1.1 KiB

सारा इस्राएलको सामुन्‍ने

यसको अर्थ इस्राएलका सारा मानिसहरू उपस्थित थिए भन्‍ने हो । अर्को अनुवादः "सारा इस्राएलीहरूको उपस्थितिमा" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

बलियो र खुबै साहसी होऊ

"बलियो र साहसी होऊ ।" व्‍यवस्‍था ३१:५मा झैँ अनुवाद गर्नुहोस् ।

तिमीहरूले तिनीहरूलाई यसको अधिकार गर्न दिने छौ

"तिमीहरूले तिनीहरूलाई त्यो देश लिन सहायता गर्ने छौ"

शब्द अनुवाद