ne_tn/deu/30/17.md

2.3 KiB

तिमीहरूका हृदय बरालिएर अटेरी भयौ र अरू देवताहरूप्रति आकर्षित भएर तिनीहरूको सामु निहुरी तिनीहरूको पुजा गर्‍यौ भने

यहाँ "हृदय"ले सिङ्गो व्यक्तिलाई जनाउँछ । यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तिमीहरू परमेश्वरप्रति आज्ञाकारी हुन छाड्यौ र त्यस देशमा बसोबास गरिरहेका मानिसहरूले तिमीहरूलाई अरू देवताहरूको सामु निहुरी तिनीहरूको पुजा गर्न मनाउछ भने" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-synecdoche]] र [[rc:///ta/man/translate/figs-activepassive]])

तिमीहरू पक्‍कै नष्‍ट हुने छौ भनी आज ... तिमीहरूको आयु लामो हुने छैन

मोशा इस्राएलका मानिसहरूसँग बोल्छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-you)

तिमीहरूको आयु लामो हुने

लामो आयु लामो जीवनको निम्ति एउटा रूपक हो । व्‍यवस्‍था ४:२६मा भएझैँ यी शब्दहरूलाई अनुवाद गर्नु होस् । अर्को अनुवादः "लामो समयसम्म बाँच्‍ने ।"(हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद