ne_tn/deu/30/13.md

1.7 KiB

हामीले पालन गर्न सकूँ भनेर हाम्रो निम्ति सागर पार गरी यसलाई ल्याएर हामीलाई बताउने को छ ?

इस्राएलका मानिसहरूले परमप्रभुका आज्ञाहरू जान्‍न अत्यन्तै कठिन छ भनेर सोच्छन् भन्‍ने विचारधारणालाई यस आलङ्‍कारिक प्रश्‍नले निरन्तरता दिन्छ । यस प्रश्‍नलाई एउटा सामान्य वाक्यको रूपमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "परमेश्वरका आज्ञाहरू जान्‍न कोहि सागर पार गरेर जानु पर्छ र फर्कि ती के हुन् भनेर हामीलाई बताउँनु पर्छ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

तिमीहरूको मुख र हृदयमा

यसको अर्थ मानिसहरू परमेश्वरका आज्ञाहरू बारे अगिबाटै जान्छन् र ती अरूहरूलाई बताउँन सक्छन् भन्‍ने हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद