ne_tn/deu/30/11.md

2.2 KiB

न त प्राप्तै गर्न नसक्ने गरी टाढा

कुनै व्यक्तिले के गरेको आज्ञाले चाहन्छ भन्‍ने कुरा बुझ्‍न सक्नुलाई मोशा यसरी बताउँछन् कि मानौँ त्यस व्यक्तिले एउटा भौतिक वस्तुलाई प्राप्त गर्न सक्नु झैँ त्यो थियो । अर्को अनुवादः "न त परमप्रभुले तिमीहरूले के गरेको चाहानु हुन्छ भनेर बुझ्नै नसक्ने कठिन छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

हामीले पालन गर्न सकूँ भनेर हाम्रो निम्ति स्वर्गमा गई यसलाई तल ल्याएर हामीलाई बताउने को छ ?

इस्राएलका मानिसहरूले परमप्रभुका आज्ञाहरू तिनीहरूको निम्ति जान्‍न अत्यन्तै कठिन छ भनेर सोच्छन् भनी जोड दिन मोशाले यहाँ एउटा आलङ्‍कारिक प्रश्‍न गर्छन् । यस प्रश्‍नलाई एउटा सामान्य वाक्यको रूपमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "परमेश्वरका आज्ञाहरू जान्‍न कोहि स्वर्गमा जानु पर्छ र ती के हुन् भनेर हामीलाई बताउन फर्कनु पर्छ ताकि हामीले ती पालन गर्न सकौँ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

शब्द अनुवाद