ne_tn/deu/28/63.md

2.0 KiB

तिमीहरूको भलो गर्न र तिमीहरूलाई गुणात्मक रूपमा वृद्धि गराउनमा परमप्रभु एक पटक जसरी रमाउनुभयो

"तिमीहरूको भलो गर्न र तिमीहरूलाई धेरै हुने तुल्याउन परमप्रभुले एक पटक जसरी आनन्द लिनुभयो"

तिमीहरूलाई नष्ट गरी ... उहाँ रमाउनुहुने छ

"तिमीहरूलाई मारी ... उहाँले आनन्द लिनुहुने छ"

तिमीहरूले अधिकार गर्न लागेको देशबाट तिमीहरू धपाइने छौ

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तिमीहरूले अधिकार गर्न लागेको देशबाट उहाँले तिमीहरूलाई धपाउनु हुने छ" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-activepassive]])

पृथ्वीको एउटा कुनाबाट अर्को कुनासम्म

यसको अर्थ पृथ्वीको सबै ठाउँमा भन्‍ने हो । अर्को अनुवादः "पृथ्वी भरी" वा "सारा पृथ्वीमा" (EN-UDB) (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-merism)

शब्द अनुवाद