ne_tn/deu/28/60.md

2.4 KiB

मिश्रमा जुन विपत्तिहरू ... उहाँले तिनै विपत्तिहरू तिमीहरूमाथि ल्याउनुहुने छ

यो एउटा वाक्पद्धति हो । अर्को अनुवादः "मिश्रमा जुन विपत्तिहरू ... उहाँले तिनै विपत्तिहरूद्वारा निश्‍चय नै तिमीहरूलाई फेरी पिडित तुल्याउनु हुने छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

ती तिमीहरूमा टाँसिने छन्

यो एउटा वाक्पद्धति हो । अर्को अनुवादः "ती रोगहरू रोकिने छैन र तीबाट तिमीहरूलाई कसैल पनि निको पार्न सक्ने छैन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

लेखिएका हरेक रोग र विपत्ति

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "मैले नलेखेका हरेक रोग र विपत्ति" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-hyperbole]] र [[rc:///ta/man/translate/figs-activepassive]])

तिमीहरू नष्ट नभएसम्म

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरणको लागिः "तिमीहरू नष्ट नपारिएसम्म" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

तिमीहरू आकाशका ताराहरूजत्तिकै सङ्ख्यामा धेरै

यसको अर्थ विगतमा इस्राएलीहरू सङ्ख्यामा धेरै थिए भन्‍ने हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

शब्द अनुवाद