ne_tn/deu/28/47.md

1.4 KiB

हृदयबाट खुसीसाथ र आनन्दसाथ

यहाँ "हृदयबाट खुसी" र "आनन्द"ले एउटै अर्थ दिन्छ । मानिसहरूले परमप्रभुलाई अत्यन्तै खुसी भएर आराधना गर्नु पर्‍थ्यो भन्‍ने कुरालाई यिनीहरू जोड दिन्छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-doublet)

हाँले तिमीहरूको काँधमा जुवा हालिदिनुहुने छ

इस्राएलीहरूलाई कठोरता पुर्वक व्यवहार गर्न र तिनीहरूलाई दासहरू बनाउन परमप्रभुले शत्रुलाई अनुमती दिनुको निम्ति यो एउटा रूपक हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद