ne_tn/deu/28/36.md

1.7 KiB

परमप्रभुले तिमीहरूलाई सबै जातिको बिचमा धपाउनुहुने छ जहाँ तिमीहरू हेला, तिरस्कार र गिल्लाका पात्र बन्‍ने छौ

मूलतः यहाँ "तिरस्कार" र "गिल्ला"ले एउटै अर्थ दिन्छ । यसलाई एउटा नयाँ वाक्यको रूपमा अनुवाद गर्न सकिन्छ । परमप्रभुले तिमीहरूलाई सबै जातिको बिचमा धपाउनुहुने छ जहाँ तिमीहरू तिरस्कार र गिल्लाका पात्र हुनेछौ" वा "परमप्रभुले तिमीहरूलाई ती मानिसकीहरू कहाँ पठाउनु हुने छ जो तिमी प्रति हास्‍ने छन् र गिल्ला गर्ने छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-doublet)

गिल्ला

कुनै शब्द वा वाक्यांश जुन मानिसहरूले अरूहरूलाई लज्जित पार्न भन्छन्

शब्द अनुवाद