ne_tn/deu/28/32.md

1.9 KiB

तिमीहरूका छोराछोरीहरू अरू जातिहरूलाई दिइने छन्

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "म तिमीहरूका छोराछोरीहरू अरू जातिहरूलाई दिने छु" वा "तिमीहरूका शत्रुहरूले तिमीहरूका छोराछोरीहरूलाई लाने छन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

तिमीहरूले पुरै दिन तिनीहरूको बाटो हेर्ने छौ, तर तिनीहरूलाई देख्ने छैनौ

अर्को अनुवादः "तिमीहरूले निरन्तर तिनीहरूको निम्ति पर्खेर हेरिरहेको र तिनीहरूलाई फेरी हेर्ने इच्छ गरेको कारण तिमीहरू थाक्ने छौ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

तिमीहरूका हातमा कुनै शक्ति हुने छैन

यहाँ "हातमा कुनै शक्ति" लक्षणाले शक्तिलाई जनाउँछ । अर्को अनुवादः "त्यस विषयमा कुनै पनि कुरा गर्न तिमीहरू शक्तिहिन हुनेछौ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद