ne_tn/deu/28/27.md

1.9 KiB

मिश्रका फोका

"मैले मिश्रीहरूलाई श्राप दिएको छालाको रोग"

फोका, गिर्खा, पिला, चिलाउने रोग

यी विभिन्‍न प्रकारका छालाका रोगहरू हुन् ।

जसबाट तिमीहरू निको हुन सक्दैनौ

अर्को अनुवादः "जसबाट कसैले पनि तिमीहरूलाई निको पार्न सक्ने छैन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

अन्धोले अन्धकारमा छामछाम-छुमछुम गरेर हिँडेजस्तै तिमीहरू मद्यदिनमा हिँड्ने छौ

"तिमीहरू अन्धकारमा छामछाम-छुमछुम गरेर हिँड्ने अन्धोजस्तै मद्यदिनमा पनि हुने छौ ।" अरूहरू सबै जनाले जीवनमा रमाइलो गरिरहेको बेला इस्राएलीहरूले जीवनमा कष्ट भोग्‍ने छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

तिमीहरू सधैँ थिचोमिचोमा पर्ने छौ र लुटिने छौ

"शक्तिशाली मानिसहरूले तिमीहरूलाई सधैँ थिचोमिचो गर्ने छ र लुट्ने छ ।

शब्द अनुवाद