ne_tn/deu/28/23.md

1.6 KiB

आकाश काँसो ... हुनेछ

मोशाले आकाशलाई काँसो भएझैँ बताउँछन् किनकि त्यहाँ पानी पर्ने छैन । अर्को अनुवादः "आकाशले पानी बर्साउने छैन ... हुनेछ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

पृथ्वी फलाम हुने छ

मोशाले पृथ्वीलाई फलाम भएझैँ बताउँछन् किनकि त्यहाँ कुनै फसल उम्रने छैन । अर्को अनुवादः "जमिनबाट केहि पनि उम्रने छैन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

परमप्रभुले तिमीहरूको देशको वृष्टिलाई धूलोपिठोमा बद्लनुहुने छ

"परमप्रभुले वृष्टिको साटो बालुवाको आधिबेरी पठाउनु हुने छ"

तिमीहरू विनाश नभएसम्म

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरणको लागिः "तिमीहरू नाश गरिएसम्म" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद