ne_tn/deu/28/22.md

1.2 KiB

सङ्क्रामक रोग, ज्वरो, सूज

"कमजोर बनाउने रोगहरू र डरलाग्दो ज्वरो ।" यसले ती सबै रोगहरूलाई जनाउँछ जसले मानिसहरूलाई कमजोर भएर मर्ने बनाउछ ।

खडेरी

"झरी बिनाको सुक्खापन"

ढुसी

"फसलमा लागी तिनीहरूलाई कुहिने तुल्याउने सेतो कुरा"

यी आइरहने छन्

मोशा इस्राएलीहरूलाई हुने यी नराम्रा कुराहरू बारे यसरी बताउँछन् कि मानौँ ती मानिस वा जनावरहरू थिए जो हिडेर आउन सक्थे । अर्को अनुवादः "यीबाट तिमीहरू पिडित हुने छौ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-personification)

शब्द अनुवाद