ne_tn/deu/28/20.md

1.5 KiB

श्राप, भ्रम र हप्की

"सर्वनाश, डर र निराशा"

तिमीहरूले हात लगाउने हरेक थोकमा

यो एउटा वाक्पद्धति हो । अर्को अनुवादः "तिमीहरूले गर्ने सबै कुरामा" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

तिमीहरू चाँडै नष्ट नभएसम्म

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरणको लागिः "तिमीहरू चाँडै नष्ट नगरिएसम्म" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

मलाई त्यागेकाले

यहाँ "मलाई"ले परमप्रभुलाई जनाउँछ ।

तिमीहरूमाथि विपत्ति ल्याउनुहुने छ

"तिमीहरूमाथि विपत्ति पर्नुहुने छ"

शब्द अनुवाद