ne_tn/deu/28/09.md

2.1 KiB

परमप्रभुले तिमीहरूलाई आफ्नो लागि अलग गर्नुभएको जातिको रूपमा स्थापित गर्नुहुने छ

परमप्रभुले उहाँका इस्राएलका मानिसहरूलाई आफ्नो हुन विशेष तरिकामा चुन्‍नुलाई यसरी बताइएको छ कि मानौँ परमप्रभुले तिनीहरूलाई अरू सबै जातिहरू बसोवास गर्ने ठाउँबाट बेग्लै ठाउँमा राख्‍नु भयो । अर्को अनुवादः "परमप्रभुले तिमीहरूलाई आफ्नो पवित्र जाति बनाउनु हुने छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तिमीहरू परमप्रभुको नाउँद्वारा डाकिएका छौ

यहाँ "परमप्रभुको नाउँद्वारा डाकिएका" लक्षणाको अर्थ उहाँको हुनु भन्‍ने हो । यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "परमप्रभुले तिमीहरूलाई आफ्नो भनेर डाक्नु भएको छ" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metonymy]] र [[rc:///ta/man/translate/figs-activepassive]])

शब्द अनुवाद