ne_tn/deu/28/05.md

1.4 KiB

आशिष् पर्ने छ

परमप्रभुले आशिष् दिनु हुने छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

तिमीहरूको डालो र पिठो मुछ्ने आरी

इस्राएलीहरूले अन्‍न बोक्‍न एउटा डालो प्रयोग गर्थे । "पिठो मुछ्ने आरी" एउटा भाडो हो जुन तिनहरूले अन्‍नको पिठो मुछ्न र रोटी बनाउन प्रयोग गर्थे" अर्को अनुवादः "तिमीहरूले उब्जाउने सबै थोक र तिमीहरूले खाने सबै भोजन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

तिमीहरू भित्र आउँदा र बाहिर जाँदा

यसले तिनीहरू जहाँ गए तापनि तिनीहरूले गर्ने दैनिकी सबै क्रियाकलापहरूलाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-merism)

शब्द अनुवाद