ne_tn/deu/27/11.md

1.3 KiB

यी कुलहरू

यहाँ "कुलहरू"ले शिमियोन, लेवी, यहूदा, इस्साखार, योसेफ र बेन्यामीनका कुलबाटका मानिसहरूलाई जनाउँछ । अर्को अनुवादः "यी कुलबाटका मानिसहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

गीरीज्जीम डाँडा

एबाल डाँडाको उत्तर तिरको एउटा सानो डाँडा । व्यवस्‍था ११:२९मा झैँ यसलाई अनुवाद गर्नुहोस् ।

योसेफ

यसले योसेफका सन्तान एफ्राइम र मनश्शेको कुललाई जनाउँछ ।

शब्द अनुवाद