ne_tn/deu/27/09.md

1.3 KiB

परमप्रभु तिमीहरूका परमेश्वरको कुरा पालन गर

यहाँ "परमेश्वरको कुरा"ले उहाँले बोल्नु हुने वचनलाई जनाउँछ । अर्को अनुवादः "परमप्रभु तिमीहरूका परमेश्वरले बोल्नु हुने वचन पालन गर" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

मैले तिमीहरूलाई दिएका आज्ञा

मोशाले आज्ञा दिइरहेका छन् । लेवीहरू त्यहाँ मोशासँग सहमतिमा छन् तर मोशा मात्र बोलिरहेका छन् ।

शब्द अनुवाद