ne_tn/deu/26/16.md

2.0 KiB

तिमीहरूका सारा हृदय र सारा प्राणले

वाक्पद्धति "सारा हृदय"ले "सम्पूर्ण रूपमा" भन्‍ने अर्थ दिन्छ र "सारा प्राण"ले "सारा अन्तस्करणले" भन्‍ने अर्थ दिन्छ । तपाईंले व्यवस्‍था ४:२९गर्नुभए जसरी नै यसलाई अनुवाद गर्नुहोस् । अर्को अनुवादः "तिमीहरूका सारा अन्तस्करणले" वा "तिमीहरूका सारा शक्तिले ।" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-idiom]] र [[rc:///ta/man/translate/figs-doublet]])

तिमीहरू उहाँका मार्गहरूमा हिँडी उहाँका विधिविधानहरू, आज्ञाहरू मान्‍ने छौ र उहाँको कुरा सुन्‍ने छौ

यहाँ "हिँडी", "मान्‍ने छौ" र "सुन्‍ने छौ"ले उस्ता-उस्तै अर्थहरू दिन्छन् । अर्को अनुवादः "परमप्रभुले आज्ञा गर्नुहुने सबै कुरा तिमीहरूले गर्ने छौ" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-parallelism]] र [[rc:///ta/man/translate/figs-metonymy]])

शब्द अनुवाद