ne_tn/deu/23/12.md

1.2 KiB

खन्‍नका लागि तिमीहरूसित सामग्रीहरू हुनुपर्छ

"खन्‍नका लागि तिमीहरूसित औजार हुनुपर्छ"

दिसा बसिसकेपछि

"तिमीहरू दिसा बसिसकेपछि" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-euphemism)

खाल्डो खनेर

"तिमीहरूले त्यो औजारले खाल्डो खनेर"

दिसा पुरिदिनू

"तिमीहरूको दिसा पुरिदिनू"

ताकि तिमीहरूका बिचमा कुनै अशुद्ध कुरा देखेर

"ताकि परमप्रभुले तिमीहरूका बिचमा कुनै अशुद्ध कुरा देख्‍नु भएर"

शब्द अनुवाद