ne_tn/deu/22/30.md

571 B

आफ्नो बुबाकी पत्‍नीलाई आफ्नी पत्‍नी नतुल्याओस्

यस वाक्यको पूरा अर्थ स्‍पष्‍ट पार्न सकिन्छ । अर्को अनुवादः "त्यसकी आफ्नी आमा नभए तापनि आफ्नो बुबाकी पहिलाकी पत्‍नीलाई विवाह गर्न हुँदैन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)