ne_tn/deu/22/28.md

1.7 KiB

मगनी नभएकी केटीलाई

"केटी जसको आमा-बुबाले अर्को पुरुषलाई तिनीहरूको छोरी तिनीसँग विवाह गर्ने छन् भनेर प्रतिज्ञा गरेको छैन त्यसलाई"

त्यो कुरो प्रकाशमा आयो भने

अर्को अनुवादः "कसैले के भएको थियो सो थाहा पायो भने" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

चाँदीका पचास सिक्का

यो एउटा सिक्काको तौल एघार ग्रम हुन्छ । अर्को अनुवादः "चाँदीका पचास टुक्रा" वा "५५० ग्राम चाँदी" (हेर्नुहोस्: [[rc:///ta/man/translate/translate-bmoney]] र [[rc:///ta/man/translate/translate-numbers]])

त्यसको जीवनभर त्यसले केटीलाई त्याग्न पाउँदैन

यो एउटा वाक्पद्धति हो । अर्को अनुवादः "त्यसले जीवनभर त्यस केटीलाई पारपाचुके गर्न हुदैन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

शब्द अनुवाद