ne_tn/deu/22/23.md

2.0 KiB

कुनै पुरुषसित मगनी भएको छ

"कुनै पुरुषसित विवाहको वाचा गरिएको छ"

दुवै जनालाई ... ल्याई

"त्यो केटी र त्यससँग सुतेको पुरुष दुवै जनालाई ... ल्याई"

केटी नचिच्च्याएकीले

"केटीले सहायताको निम्ति नपुकारेकी हुनाले"

आफ्नो छिमेकीकी पत्नीको सतीत्व नष्ट गरेकोले

इस्राएलीहरूले त्यस समयमा मगनी भएका पुरुष र स्‍त्रीलाई पती र पत्नीको रूपमा मान्थे । यस वाक्यांशको पुरा अर्थलाई स्पष्ट पार्न सकिन्छ । अर्को अनुवादः "आफ्नो सँगी इस्राएली मगनी भएको केटीसित सुतेकोले" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

यसरी तिमीहरूले तिमीहरूका बिचबाट दुष्टता हटाउनू

अर्को अनुवादः "यसरी तिमीहरूले इस्राएलीहरूको बिचबाट यस्तो दुष्ट कार्य गर्ने व्यक्तिलाई हटाउनू" वा "यसरी तिमीहरूले यो दुष्ट व्यक्तिलाई प्राण दण्ड दिनू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-nominaladj)

शब्द अनुवाद