ne_tn/deu/22/18.md

1.8 KiB

सामान्य जानकारीः

मोशा इस्राएलका मानिसहरूसित निरन्तर बोल्छन् ।

अनि तिनीहरूले त्यसलाई ... जरिवाना तिराई

"अनि तिनीहरूले त्यसलाई दण्डको रूपमा ... तिराई"

एक सय सिक्का

"१०० सिक्का" (हेर्नुहोस्: [[rc:///ta/man/translate/translate-bmoney]] र [[rc:///ta/man/translate/translate-numbers]])

त्यो केटी र केटीका पितालाई दिऊन्

"त्यो केटी र केटीका पितालाई पैसा दिऊन्"

इस्राएलको कुमारीत्वको बारेमा कलङ्क लगाएको छ

अर्को अनुवादः "इस्राएलको कुमारी खराब स्‍त्री हो भनेर मानिसहरूलाई सोच्‍ने बनाएको छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

त्यसले ... त्यस केटीलाई त्याग्न पाउँदैन

"त्यसलाई ... त्यस केटीलाई पारपाचुके गर्न कहिल्यै नदिनू"

जीवनभर

"सम्पूर्ण जीवन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

शब्द अनुवाद