ne_tn/deu/22/08.md

914 B

छतको चारैतिर बार

मानिसहरू छतबाट नलडून् भनेर छतको छेउ-छेउमा चारैतिर लगाइएको होचो बार

ताकि ... त्यसको दोष तिमीहरूको घरलाई नलागोस्

अर्को अनुवादः "ताकि ... मर्‍यो भने त्यो तिमीहरूको घरानाको दोष हुने छैन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

त्यहाँबाट कोही लड्यो भने

"तिमीहरूले बार नलगाएको कारण छतबाट कोही लड्यो भने"

शब्द अनुवाद