ne_tn/deu/22/06.md

748 B

बचेरो वा फुलमा

"गुँडमा बचेरो वा फुलमा"

तिमीहरूको आयु लामो होस्

लामो आयुले लामो जीवनको निम्ति एउटा रूपक हो । अर्को अनुवादः "लामो समयसम्म बाँच्‍न सकेको होस् ।" व्यवस्‍था ४:२६मा भएझैँ यसलाई अनुवाद गर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद