ne_tn/deu/22/01.md

1.7 KiB

सामान्य जानकारीः

मोशा इस्राएलीहरू सित तिनीहरू एउटा सिङ्गो व्यक्ति भए झैँ बोल्छन्, त्यसैले "तिमी" र "तिम्रो" शब्दहरू यहाँ एक वचन हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-you)

तर्केर गएको

"त्यसको मालिकबाट भागेर गएको"

त्यसलाई नदेखेको जस्तो नगर्नू

अर्को अनुवादः "केहि नगरी त्यहाँबाट नजानू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

तिम्रो इस्राएली छिमेकी तिम्रो नजिक छैन भने

"तिम्रो इस्राएली छिमेकी तिमी देखि टाढा बस्छ भने"

वा तिमीले त्यसलाई चिन्दैनौ भने

"वा तिमीले त्यो पशुको मालिक को हो भनेर चिन्दैनौ भने"

र छिमेकीले नखोजेसम्म त्यो तिम्रो घरमा हुने छ

"र त्यसको मालिक त्यसलाई खोज्दै नआएसम्म तिमीहरूले त्यो पशु आफैसँग राख्‍नु पर्छ"

शब्द अनुवाद