ne_tn/deu/21/18.md

1.4 KiB

सामान्य जानकारीः

मोशा इस्राएलका मानिसहरूसित निरन्तर बोल्छन् ।

जसले आफ्ना बुबा वा आमाको कुरा मान्दैन

यहाँ "कुरा" मानिसले जे बताउँछ त्यसको निम्ति एउटा लक्षणा हो । अर्को अनुवाद: "जसले आफ्ना बुबा वा आमाले बताएको कुरा मान्दैन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

तिनीहरूले त्यसलाई सुधार्दा पनि

"तिनीहरूले त्यसले गरेको गलत कुराको निम्ति त्यसलाई दण्ड दिए तापनि" वा "तिनीहरूले त्यसलाई शिक्षा र निर्देशन दिँदा पनि"

त्यसलाई समातेर ... ल्याऊन्

"त्यसलाई जबरजस्ती ... जान लगाऊन्"

शब्द अनुवाद